बम फ्याक्ने पुलिसलाई १५०० दिएको छैन भन्दै गृहमंत्रीले दिए यस्तो दनक



हाम्रो इकोनोमि

हातले बम फ्याक्ने प्रहरी हवल्दारलाई रु. १५०० पुरस्कार दिएको भनि सामाजिक सञ्जालमा गरिएको प्रचार गलत भएको गृहमन्त्री जनार्दन शर्माले प्रष्टिकरण दिएका छन् ।

आफ्नो फेसबुक पेजबाट स्ट्याटस् मार्फत मन्त्री शर्माले भनेका छन “नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएको र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु.१५०० दियो भनी भ्रम छरेर उनको साहसिक कदमको अपमान नगर्न आग्रह गर्दछु ।”

दोस्रो चरणको निर्वाचनमा दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रमा राखिएको बम हातले समाएर फ्याकेका दुर्गा बहादुर रानालाई रु १५०० दिएर अपमान गरिएको भन्दै बिहानैदेखि सामाजिक सञ्जालमा गृह मन्त्रालय र गृहमन्त्री शर्माको चर्को आलोचना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...