हेर्नुहोस एमालेले कहाँ – कहाँ अग्रता लिएको छ



हाम्रो इकोनोमि

प्रदेश नम्बर दुईको स्थानीय चुनावको मतगणना जारी छ । नेकपा एमालेले आफ्नो अग्रता कायम राखिराखेको छ । एमालेले बाराको जितपुर सिमरा उपमहानगरपालिमा अग्रता लिएको छ ।

यसै गरी पर्सा जिल्लाको पर्सागढी, सखुवा प्रसौनी र पटेर्वा सुगौलीमा एमालेले अग्रता लिइरहेको छ । सिरहाको लाहान, नरहरा र विष्णुपुरमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । त्यसैगरी सप्तरीको सप्तकोशी नगरपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ ।

रौतहटको गौर र गरुडा नगरपालिकाका साथै यमुनामाई नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । धनुषाको मिथिला नगरपालिकामा एमालेको सुरुवाती अग्रता छ ।  सर्लाहीको ईश्वरपुर र हरिवन नगरपालिकामा एमालेको अग्रता छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...