राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले राप्रपा विभाजन गरेर पशुपतिशमशेर राणाले गम्भीर भूल गरेको आरोप लगाएका छन् । उनले भक्तपुर लोकन्थलीस्थित पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द निवासमा भएको सहमति तोड्दै राणाले राप्रपा विभाजन गरेको दाबी गर्दै हठात र छापामार शैलीमा किन राप्रपा विभाजन गर्न
पूर्व गृह मन्त्री समेत रहेका कांग्रेस नेता बिमलेन्द्र निधी ओम अस्पतालमा भर्ना भएका छन।अचानक बिरामी परेका उनलाई आजै अस्पताल भर्ना