बिश्वाशिलाले लात हान्दा बेवास्ता,करिश्माको मात्र किन गर्छन बाबुराम औधी वास्ता
नया शक्तीका संयोजक बाबुराम भट्टराईले कुनै बेला आफुलाई भन्दा धेरै बिश्वाश करिश्मा मानन्धरलाई गर्थे। चलचित्रकी नायिका लाई नेता बनाउन उनै भट्टराईको ठुलो योगदान रह्यो। तर अहिले तिनै करिश्माले समेत बाबुराम लाई लात हानेकी छिन । पछिल्लाे समय नयाँ शक्तिभित्र विश्वासिलाे