माओवादी प्रतिनिधिद्वारा मतपत्र च्यात्ने प्रयासपछि गणना स्थगित



बाराको बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ । मतगणना केन्द्रमा खटिएका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गाउँपालिकाको मतगणना रोकिएको हो । चितवनको भरतपुर काण्ड दोहोरिन खोजेपछि मतगणना स्थगित गरिएको हो ।

माओवादी केन्द्रका एक प्रतिनिधिले आफू नभएको बेला मतपेटिका खोलिएको भन्दै उनीहरुले विवाद झिकेका हुन् ।

प्रहरीले तनाव साम्य पार्ने प्रयास जारी राखेको छ भने बिभिन्न दलका सांसद पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको बारागढीका निर्वाचन अधिकृत रमेश घिमिरेले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको