मंसिरपछि एमालेको सरकार : महासचिव पोखरेल



हाम्रो इकोनोमि

नेकपा एमाले महासचिव ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नं २ र ३ को संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा उहाँले पहिलो पार्टी भनेको नेकपा एमाले नै रहेको र देश विकासको लागि लाग्ने पार्टी पनि नेकपा एमाले भएकोले नेपाली जनताले एमालेलाई साथ दिने कुरामा दुईमत नभएको बताउनुभयो ।

यसै गरी उहाँले स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टीको रुपमा आएको र आगामी प्रदेश सभामा र केन्दीय स्तररको निर्वाचनमा पहिलो पार्टी बन्ने पक्का भएको बताउनुभयो । उहाँले मंसिरपछि नेकपा एमालेको सरकार बन्ने र त्यसपछि देशको विकास हुनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...