राजनीति

बाबुरामको नयाँ शक्ती रित्तियो,पत्नी हिसिला सहित ५ जना मात्र रहे बाँकी

माओबादी त्यागेर त्यहि हाराहारीको बैकल्पिक पार्टी बनाउने योजनाले नयाँ शक्ती निर्माण गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको साथमा यतिबेला छ जना नेता मात्र साथमा छन। माओबादी पृष्ठभूमिका ६ जना केन्द्रीय परिषद नेताहरूमा बाबुराम भट्टराई, हिसिला यमी, देवेन्द्र पराजुली, कल्पना धमला, गंगा