राजनीति

बालुवाटारमा आरजु आतंक,पति प्रधानमन्त्री देउवाले समेत भन्न थाले सकिन बा मैले यसलाई सकिन

नेपाली काँग्रेसकी सांसद आरजू राणा देउवा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती हुन् । उनको फुर्ति यतिबेला निकै बढेको छ । मन्त्री बनाउँदा होस् या विभिन्न प्रकारका ठेक्का प्रकरणमा होस् उनको रवाफ देखिहालिन्छ । कांग्रेसका पुराना, त्यागी, शक्तिशाली नेता समेत उनको विरोध