मोदीले त्यस्तो के गरेर देउवा एकाएक खुसीले गद् गद् भए
भारतको राजकीय भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । ‘गार्ड अफ अनर’ ग्रहण गरेपछि संक्षिपत