राजनीति

देउवाका गतिबिधी देखेर माओबादी बिरक्तियो,प्रचण्ड र नारायणकाजी किन भए फायर?

पार्टीको प्रदेश नं. ६ को प्रशिक्षण कार्यक्रममा सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटमा हार्नुपर्ने जति हारिसकेको भन्दै अब माओवादी केन्द्रले नहार्ने जिकीर गरे । ‘जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन,’ प्रचण्डले भने,’माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा