मधेश यसरी डुब्यो भन्दै गगन थापाले भने सीमामा बनाएका बाँध भत्काउनै पर्छ



पूर्व मंत्री समेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् । सबैको एकै स्वर भए मात्र भारत झुक्ने उनको भनाई छ ।

बाग्लुङ उद्योग बाणिज्य संघ अन्तर्गगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव उद्घटन गर्दै कांग्रेस केन्द्रीय सदस्य थापाले राष्ट्रिय समस्या समाधान गर्न एकता जरुरी रहेको बताए ।

‘के कति कारणले तराई डुबानमा परेको छ भन्नेबारे सबै गम्भिरु हुन जरुरुी छ,’ उनले भने, ‘भारतले बनाएका बाँधले तराई डुबेको निष्कर्ष हो भने हामी सबै एक ठाउँमा उभिएर उसलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ । यसका लागि राष्ट्रिय एकता आवश्यक छ ।’ सबैले दबाब दिए मात्र समस्याको समाधान हुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम