राजनीति

महाधिवेशन गराउन प्रचण्ड माथी तिब्र दबाब,किन विघटन भयो माओबादी हेडक्वार्टर

पार्टीको निर्णयलाई व्यवस्थित बनाउन सत्तारुढ दल नेकपा माओवादी केन्द्रले हेडक्वाटर विघटन गरेको छ । २०७३ जेठ ६ गते १० माओवादी घटकबीच एकता भएपछि बनाइएको हेडक्वाटर विघटन गरिएको हो । आइतबार बसेको हेडक्वाटरको अन्तिम बैठकले ३४ सदस्यीय हेडक्वाटर विघटन गरि केन्द्रीय