बाढी पीडित र दाताका लागी खुसीको खबर,गृह मन्त्रीको निर्णय तुहियो अदालतले दियो यस्तो आदेश



हाम्रो इकोनोमि

अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिट माथी सुनुवाई गर्दै बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । शुक्रवार न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सरकारको निर्णय कार्यान्वयन गर्न आदेश दिएको हो। केन्द्रीय दैवी प्रकोप एकद्वार समितिले राहतमा एकद्वार प्रणाली लागू गर्ने निर्णय गरेको थियो । निर्णय संगै अब जसले पनि राहत वितरण गर्न पाउने भएका छन्। सो निर्णय गृह मन्त्री जनार्दन शर्माको पहल मा भएको थियो।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...