बाबुरामको नयाँ शक्ती रित्तियो,पत्नी हिसिला सहित ५ जना मात्र रहे बाँकी



हाम्रो इकोनोमि

माओबादी त्यागेर त्यहि हाराहारीको बैकल्पिक पार्टी बनाउने योजनाले नयाँ शक्ती निर्माण गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको साथमा यतिबेला छ जना नेता मात्र साथमा छन। माओबादी पृष्ठभूमिका ६ जना केन्द्रीय परिषद नेताहरूमा बाबुराम भट्टराई, हिसिला यमी, देवेन्द्र पराजुली, कल्पना धमला, गंगा नारायण श्रेष्ठ र वन्दना सुवेदी मात्र छन् । जसमा हिसिला र बाबुराम दम्पती भए बाकी ४ जनाले मात्र यतिबेला साथ दिएका छन। माओबादी इतरका एक दर्जन भए पनि ति लाखापाखा लाग्ने तयारीमा छन्। अभिनेत्री करिश्मा मानन्धरले पनि सक्रिय नहुने खबर भट्टराई समक्ष पुर्याएको श्रोतको भनाइ छ।

अहिले उक्त पार्टीमा साझा विवेकशील पार्टीमा झै अवकाशप्राप्त कर्मचारी, एनजीओ आइएनजीओ चलाएर बसेकाको बोलवाला देखिन्छ । बाँकी रहेका केही माओबादीमा र केही उपेन्द्र यादबको पार्टीमा प्रवेश गर्दैछन। केहि दिन भित्रमै भट्टराई लाइ सक्रिय तवरले सहयोग गर्ने दुइ दर्जनले पार्टी छोडे पछी बाबुराम संग पत्नी सहित ५ जना मात्र रहने भएका हुन्।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...