नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे छलफल हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै काण्डहरूलाई आरोप प्रत्यारोपको विषय नबनाई छानबिन गर्नुपर्ने बताए । कानुन संम्वत ढङ्गले अनुसन्धान गरेर गलत काम गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए । उनले कुनै पूर्वाग्रह नराखी यस्ता काण्डहरूको छानबिन गर्नको लागि कांग्रेसको साथ रहने बताए ।

‘यसको भारी पार्टीले बोल्न सक्दैन । जसले गरेको छ उसले त्यसको भारी बोल्नुपर्छ। गिरीबन्धु, वाइडबडी, ललिता निवासको पनि छानबिन गर्नुपर्छ । उनले पार्टीका पूर्व सभापति शेरबहादुर देउवा निवासलाई संकेत गर्दै भने, ‘यीबाहेक भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...