प्रचण्डले मुख खोले पछी एमाले पनि हौसियो,देउवालाई सोत्तर पार्न एमाले र प्रचण्डको यस्तो दोस्ती
सत्ता साझेदार नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग गठबन्धन गर्ने भएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादु देउवा संविधान संशोधनबारेको अभिव्यक्ति र सप्तकोशीमा उच्च बाँध बनाउने सम्झौताले विवादमा तानिएका बेला प्रचण्डले