राजनीति

प्रदेश नम्बर ३ को यस्तो आयो पछिल्लो रिपोर्ट,कस्ले कहाँ कति सीट जित्दैछ,हेर्नुहोस तथ्यांक सहित

प्रदेश नम्बर ३ का १३ जिल्लामध्ये ६ जिल्लामा पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। प्रदेश ३ मा पनि वाम र लोकतान्त्रिक गठबन्धन नै मुख्य प्रतिस्पर्धामा छन्। तालमेलका बीच पनि कतिपय निर्वाचन क्षेत्रको चुनावी परिणाम रोचक देखिन्छ। पहिलो चरणमा प्रदेश