नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले रौतहटमा छन् । रौतहट एमाले वरिष्ठ नेता माधव कुमार नेपालको गृहजिल्ला हो । यहाँ प्रचण्डले बाढी पीडितलाई राहत वितरिणका साथै उनीहरुका समस्याबारे जानकारी लिइरहेका छन् । बिहीबार बाढी पीडित क्षेत्रको
काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफू मित्रराष्ट्र भारतको भ्रमणमा जान विमानस्थलतर्फ प्रस्थान गर्नुअघि पार्टीका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी