वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्र मंगलबार आज सार्वजनिक गरेको छ ।घोषणापत्रको पूर्णपाठ यस्तो छ- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७४ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) संयुक्त निर्वाचन घोषणापत्र आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू!
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले एउटै व्यक्ति दुई ठाउँबाट उम्मेदवार हुनबाट रोकेको छ। उक्त ऐनको दफा १४ को १ मा