८८ किलो सुनका चाइनिज मालिक,नेपालका यी हुन् साझेदार,यसरी खुल्यो पोल
महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान दुई बजे क्षेत्रपाटीबाट बरामद गरेको सुनका चिनियाँ मालिकको परिचय खुलेको छ। सोमबार विहान याङ वेन विङ र उनका पति पान विई मिङले भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले