यी हुन् देउवालाई सराप्दै भुत्भुतीने कांग्रेसीहरु,रामचन्द्र पौडेल देखी बद्रि पाण्डे समेतले यसरी सरापे
निर्वाचनमा अप्रत्यासित हार बेहोरेको नेपाली काँग्रेसमा निर्वाचन पराजयको नैतिक जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने भन्दै नेताहरूले दबाब बढाइरहेका छन् । निर्वाचनपश्चात पाचौं पटकको बैठकमा औपचारिक रूपमा निर्वाचन समीक्षा सुरु भएको छ । फागुन १४ मा वरिष्ठ नेता रामचन्द्र पौडेलले लिखित