ओली संगको ‘वान टु वान’ वार्ता छल्दै सुटुक्क किन गए प्रचण्ड सुकुटे,ज्वाई भए बडीगार्ड



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक गएका छन् । खुमलटार स्रोतका अनुसार आराम गर्नका लागि प्रचण्ड सिन्धुपाल्चोक गएका हुन् । प्रचण्ड सिन्धुपाल्चोकको सुकेटस्थित इक्वेडर बिच रिर्सोटमा बस्नेछन् । प्रचण्ड आज आराम गरेर भोलि काठमाडौं फर्कनेछन् ।

यसअघि पनि प्रचण्ड तनाव हुँदा सुकुटेको सोहि रिर्सोटमा गएर आराम लिने गरेका थिए । महत्वपूर्ण राजनीतिक निर्णय लिँदा प्रचण्ड प्राय सुकुटे जाने गरेको उदाहरण छ ।

आज नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताबारे ‘वान टु वान’ वार्ता गर्ने बताइएको थियो । खुमलटार स्रोतका अनुसार आज छलफल हुन सकेन् । सम्मानजनक हैसियत र जनयुद्ध शब्दबारे पार्टी एकताबारे विवाद चलिरहँदा प्रचण्ड सुकुटेबाट फर्किएपछि एकताबारे निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...