राजनीति

धर्म पुत्रले यसरी गरे सुन तस्करी,गोरेलाई तस्करी गर्न सिकाउने यी हुन् सुन तस्करीका ‘ठूला माछा’

३८ क्वीन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका छन् । गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान टोलीले सुन तस्करीको जरो खोतल्ने प्रयास जारी राखेको छ । गृह मन्त्री रामबहादुर थापाले तस्करीमा संलग्न साना माछा