राजनीति

ओली सरकारमा थपिए दुई मन्त्री,आजै पाँच बजे सपथ

संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहति सरकारमा सहभागी हुने भएको छ। फोरमका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने अर्का मोहम्मद इश्तियाक राईले शहरी विकास मनत्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। उपेन्द्र यादव पुष्पकमल दाहाल ‘प्रचण्ड’