राजनीति

कांग्रेसले पैसा सहितको प्लेन हाइज्याक गर्दाको अनुभब यसरी सुनाए दुर्गा सुबेदीले,क्याप्टेनलाई गन देखाए पछी…..

माध्यमिक तहदेखि नै राजनीतिमा संलग्न भएँ । कुनै व्यक्ति वा मान्छेमाथि अन्याय, अत्याचार हुन्छ या दमन गर्न खोजिए विद्रोह जन्मिन्छ । १ पुस ०१७ मा म कक्षा-८ मा पढ्दै थिएँ । त्यसअघि मैले नेपालमा प्रजातन्त्र आएको र त्यसका लागि बीपी