राजनीति

ओली सरकारमा जाने मन्त्रीको नाम टुंग्याउने अन्तिम तयारीमा उपेन्द्र,यादव सहित यी हुने भए मन्त्री

सरकारमा को को जानेबारे र बजेटबारे छलफल गर्न संघीय समाजवादी फोरमको बैठक पार्टी मुख्यालयमा सुरु भएको छ । बुधबार पनि पार्टी अध्यक्षसहित सासदको दिनभर जसो चेलेको बैठकले मन्त्रीको नाम छनौट गर्न सकेको थिएन । बिहीबार पनि त्यो सम्भावना न्यून रहेको