राजनीति

तनाव कम गर्न देउवा सौराहामा, कार्यकर्ता नभेटाउन आफ्ना पिएलाई उर्दी

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको सम्मेलनमा भाग लिन हेटौडा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा  तनाव कम गर्नका लागि पर्यटकीय नगरी सौराहामा रहेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा उनलाई कार्यकर्ताहरुले निरंकुशतातर्फ उन्मुख भएको बताएका थिए । त्यही रन्को मेटाउनको लागि