गृहमन्त्री बादलको मन्त्री पदमा तुँवालो लगाउन प्रचण्डका घरबेटी सहितका ठेकेदारले चाले यस्तो कठोर कदम
गृहमन्त्री रामबहादुर थापाले एक पछाडि अर्काे एक्सन लिइरहेका छन् । केही अगाडि मात्र यातायात क्षेत्रको सिण्डिकेट तोडेर चर्चा कमाएका गृहमन्त्री बादलले सुन तस्करमा संग्लग्न ठूला माछाहरु समेत पक्राउ गर्ने बताइरहेका छन् । यतिमात्रै होइन राजनीतिक शक्तिको आडमा ठेक्का हडप्ने तर