बिपीका जेठा छोरा प्रकाश भन्छन्, जब बिपी र राजा महेन्द्र सँगै भारत भ्रमणमा निस्के, प्रधानमन्त्री भएकै वेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालको भ्रमण गरे
प्रकाश कोइराला ००७ सालको क्रान्तिका कमान्डर बिपी कोइरालाका जेठा छोरा हुन् । प्रजातन्त्रको पर्याय मानिने कोइराला परिवारमा जन्मिएका उनी राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गए । ०६१ माघ १९ को कदमपछि बनेको ज्ञानेन्द्र सरकारमा उनी विज्ञान तथा प्रविधिमन्त्री भए । राजाको कदम