मुख्य खबर

१२ दिन अघी युएस बंगला जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलटकी श्रीमतीको निधन

पाइलट अबिद श्रीमती अप्सना र छाेराका साथमा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ दिन अगाडि भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका एक पाइलटकी श्रीमतीको मस्तिष्कघातका कारण निधन भएको छ। पाइलट अबिद सुल्तानकी पत्नी अपसना खानमको शुक्रबार उपचारको क्रममा मृत्यु भएको ढाका