बाबुको घाटी, टाउको र हातलाई अचानो बनाएर छोराले हाने खुकुरी,सख्त घाइते बाबुलाई हेलीकप्टरबाट काठमाडौँ ल्याईयो
ओखलढुगांमा आफ्नै छोराले बाबुलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका छन् । ओखलढुङ्गा सिजिदेम्बा गाउँपालिका–४ मा घरायसी विवाद हुँदा २४ वर्षीया छोरा जिवनकुमार सुनुवारले ५६ वर्षीया आफ्नै बाबु गोमानसिङ सुनुवार लाई खुकुरी प्रहार गरेको हो । छोराको खुकुरी प्रहारबाट बाबु