मुख्य खबर

अख्तियारका सचिव भन्छन- ठूला माछा विशेष अदालतको झ्यालबाट भाग्दै छन्,ओली सरकारलाई चुनौती

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनालले अनुसन्धान अधिकृतहरुलाई अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएका छन् । अख्तियारले दर्ता गरेका बिगो धेरै असुल गर्नु पर्ने मुद्दामा विशेष अदालतबाट धमाधम सफाइ पाइरहेको भन्दै उनले अनुसन्धान अधिकृतहरुलाई कडाईका साथ काम गर्न भनेका हुन्