मोदीलाई पहिले नेपाल झिकाएर मात्र ओली भारत जाने,मोदी नेपाल नआए ओली सीधै चीन जाने
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे नेपालले भारत समक्ष औपचारिक प्रस्ताव नपठाएको र उताबाट पनि प्रस्ताव नआएको बताएका छन्। बिहिबार दिल्लीमा नेपाली सञ्चारकर्मीसँग भारतीय विदेश मन्त्रालयका अधिकारीले प्रधानमन्त्री ओलीले चैत २३ देखि भारतको तीन दिने भ्रमण गर्न लागेको