कांग्रेस भएको भन्दै बिगतमा जगेडामा थुपारिएका सह-सचिबलाई ओली सरकारले दियो मालदार अड्डाको चाबी
सरकारले १८ जना सहसचिवको सरुवा गरेको छ। सरुवामा दुई सहसचिवलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको छ। सोमबारको मन्त्रीपरिषद्को बैठकले सहसचिवहरुको सरुवा गरेको हो। बिगतमा कांग्रेस भनेर जगेडामा फालिएकाले राम्रो अवसर पनि पाएका छन्। मुकुन्द निरौलेले उन्मुक्ति पाएका हुन्। सामान्य प्रशासन