मुख्य खबर

आईजीपी सर्बेन्द्र र गृहमन्त्री बादलको लफडाले प्रहरीमा भद्रगोल,सुन तस्करलाई फाइदा यसरी पाउने भए उन्मुक्ती

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच दरवन्दी परिमार्जनका विषयमा सहमति हुन नसक्दा प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) को बढुवा प्रक्रिया लम्बिएको छ । गत चैत २८ गतेदेखि नेपाल प्रहरीमा एआइजीको १५ वटा दरवन्दी रिक्त छन् । गृह मन्त्रालयले सात वटै प्रदेशमा