अब सांसदले प्रधानमन्त्री र मन्त्रीसंग यी १० कुरा बाहेकका अन्य बिषयमा संसदमै बाझ्न पनि पाउने भए
प्रतिनिधिसभामा महिनाको दुई दिन प्रधानमन्त्री र प्रत्येक बैठकमा मन्त्रीसँग सांसदहरुले प्रश्न गर्न पाउने भएका छन् । आइतबार संसदमा प्रस्तुत भएको प्रतिनिधिसभा नियमावली मस्यौदामा सांसदहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष र मन्त्रीहरुसँग लिखित वा मौखिक सवाल जवाफ गर्न पाउने प्रस्ताव गरिएको हो। सरकारलाई संसदप्रति