टेलिकमलाई २६ अर्व घाटा लगाउने कामिनीलाई ठिक पार्ने यस्तो घुएत्रो तयार,कामिनीको धन्धा सुनेर ओली भए फायर
सोमबार बेलुका बसेका मन्त्रिपरिषद्को बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको थियो । जस्मा १८ जना सह सचिवहरुको सरुवा देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी शुक्रबारदेखि हुन लागेको नेपाल भ्रमणको कार्यक्रम स्वीकृत, वैदेशिक रोजगार मागपत्र निर्देशिका २०७५ स्वीकृत र कारागार सम्बन्धी प्रचलित कानुन