मुख्य खबर

घुस खुवाउनेको काम बन्दैन, घुस खानेको त के हुन्छ हुन्छ!भन्दै मात्रिका यादवले दिए यस्तो चेतावनी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आइन्दा मन्त्री तथा कर्मचारीहरुलाई घुस नखुवाउन उद्योगीहरुलाई चेतावनी दिएका छन्। उनले यसअघि प्रधानमन्त्रीहरु समेत शून्य सहनशीलताको नारा लगाउँदै दोब्बर भ्रष्टाचारमा लागेको आरोप लगाए। ‘यसभन्दा अगाडि मन्त्री बनेपछि असुली गर्ने, कर्मचारी असुलीमा सहभागी हुने र