वाम गठबन्धन पछि बदलिएको राजनीतिक आयामले नेपाली कांग्रेसमा उथल पुथल ल्याएको छ। वाम गठबन्धन भत्काउने, चुनाव सार्ने देखि सांस्कृतिक राजा राख्नेसम्मका विषयले पार्टीका बैठक तताएको छ। एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्दै पार्टी एकतासम्म गर्ने घोषणा गरेपछि लोकतान्त्रिक गठबन्धन