मुख्य खबर

सरकारलाई सर्वोच्चको झड्का, मन्त्रिपरिषद्‍ले हटाएका दिगम्बर झा र बिष्णु मिश्रको पुनर्वहाली

  प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारको बेलामा नियुक्त भएकाहरुलाई हटाउने निर्णयमा सर्वोच्च अदालतले अंकुश लगाएको छ । प्रक्रिया पुरा गरेर नियुक्त भएकाहरुलाई समेत समयवाधि बाकि हुँदै हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगेकाहरुले अदालतबाट न्याय पाएका छन्