सामाजिक सञ्जालमा पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम मुद्धा चलाउनुपर्छ : महेश बस्नेत
नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतलेसामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न माग गरेका छन् । बाढीको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नुपर्ने उनले बताए