रुस विश्वकप २०१८ को फाइनल खेल अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन् । सन् २००६ को विश्वकपको फाइनल अर्जेन्टिनाका रेफ्री हेक्टर एलिजोन्डोको नियन्त्रणमा खेलेको फ्रान्सले यो विश्वकपमा पनि अर्जेन्टिनाका रेफ्रीबाट फाइनल खेल्ने भएको हो । आइतबार हुने