पूर्वयुवराज पारस शाह सुटुक्क धनगढी आई पुगेका छन्। कर्मनिष्ठ अभियानका क्रममा देशव्यापी भ्रमणमा निस्किएका पूर्व युवराज पारस बुधवार साझ धनगढी आई पुगेका छन्। उनलाई धनगढीमा उनका समर्थकहरुले स्वागत गरे। उनी धनगढीको रुवस होटलमा बसेका छन्। शिवसेना नेपालका अध्यक्ष अनिल