मुख्य खबर

स्त्रीलम्पट लामिछानेलाई कालोमोसो दलेर पुतली बजार घुमाउनुपर्छः मुकुन्दे

  ईतिहास, वर्तमान र भविष्यका बारेमा खरो टिप्पणी र विश्लेषण गर्दै आलोचना र प्रशंसा दुवैबाट घेरिएका मुकुन्द घिमिरे उर्फ मुकुन्देले पत्रकार रवि लामिछानेबारे फेरि विवादास्पद अभिव्यक्ती दिएका छन् । पत्रकार लामिछानेले नेकपा अध्यक्ष प्रचण्डको मृत्युको कामना गरेको भन्दैँ सामाजिक सञ्जाल