आँधीहुरी प्रभावित प्रदेश २ मा प्रदेश ३ का मुख्यमन्त्री सहितको चिकित्सक टोली



हाम्रो इकोनोमि

 

आइतवार साँझ आएको हावाहुरीले बारा र पर्सा जिल्लामा धनजनको क्षति भएपछि प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल सहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

टोलीले प्रभावित क्षेत्र फेटा गाउँपालिकाको पुरनीया र कलैया अस्पतालमा पुगेर घाइतेहरुलाई स्वास्थ्यलाभको कामना सहित आवश्यक सहयोगको लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...