राजश्व कार्यालय सुब्बा १५ हजार घुससहित पक्राउ



हाम्रो इकोनोमि

 

आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायव सुब्बा सबिन सुवेदी घुस रकमसहित पक्राउ परेका छन्। नासु सुवेदीले स्वास्थ्य चौकी भवन निर्माणपछि नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजनपत्र बनाउने प्रयोजनको लागि भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले नासु सुवेदीलाई सेवाग्राहीबाट लिएको घुस रकम १५ हजार सहित पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । नासु सुवेदीलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...