नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी विघटनको खतरा बढेको संकेत गरेका छन् । उनले भने, हामीले पटक–पटक सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्छ भन्दै आएका थियौँ । पछिल्लो छलफलमा प्रचण्ड कमरेड बाहिर जानुभन्दा पहिल्यै टुंग्याउने सहमतिसहित छलफल गरेका थियौँ । सचिवालय बैठक
इन्डोनेसियामा आएको बाढीले कम्तीमा ७३ जनाको ज्यान गएको छ । ६० जना हराइरहेका छन् । पूर्वी प्रान्त पपुआमा शनिबार