आइतवार साँझ वारा र पर्सा क्षेत्रमा वितन्डा मच्चाउने हावाहुरीको बेग ५० नट्स अर्थात २५ मिटर प्रति सेकेण्ड रहेको मौसमबिद्हरुले बताएका छन् । गण्डकी क्षेत्रबाट उत्पन्न भएको हावाहुरी पर्सामा पुगेपछि ठुलो गतिमा बगेको थियो । हावाको गतिले बिद्युतका पोलदेखि सडकमा
आइतवार साँझ बारा र पर्सामा आँधी–हुरीले ताण्डव मच्चाएको छ । हुरीले हालसम्म ३१ को ज्यान गइसकेको छ भने ६