मुख्य खबर

अनेरास्ववियुकाे अध्यक्षमा ऐन महर, सबै जनसंगठनकाे एकता टुंगीयाे

  अनेरास्ववियुकाे अध्यक्षमा ऐन महर चैन भएका छन् । बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे बैठकले अनेरास्वावियुकाे अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रन्जित तामाङलाई चयन गरेकाे हाे । यसअघि महर अनेरास्ववियुकाे महासचिव थिए भने तामाङ अनेरास्ववियु क्रान्तीकारीका अध्यक्ष थिए ।