स्वस्थ शरीर र मानसिक सुखका लागि योग : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनिरहेको बताउनुभएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा आज यहाँ आयोजित योग शिविरको उद्घाटन गर्नुहुँदै उहाँले योगले मानिसलाई रोग